साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपालमा

काठमाडाैं । साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपाल आईपुगेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो । असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी हुने भएका छन् । नेपाल रहेको समूह […]