लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, काँग्रेस र माओवादीले टुंग्याए मन्त्रीको नाम

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।  गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।नेपाली काँग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको थियो  । नेपाली काँग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर र

सम्बन्धित सामग्री

भागबण्डामै अड्कियो कर्णालीमा मन्त्रिपरिषद् विस्तार

कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको आठ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका शाहीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रदेशका सबै मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्दै आएका छन् ।सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका बीचमा मन्त्री छनोट र मन्त्रालय भागबण्डाको विषयमा छलफल नै हुन सकेको छैन । जसले गर्दा सरकारको कार्यसम्पादन प्रभावित भएको

लुम्बिनी प्रदेश : गठबन्धनमा कुरा नमिल्दा रोकियो मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको रातोपाटीलाई बताए ।नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो

लुम्बिनी प्रदेश : आज मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद विस्तार गरिने एक मन्त्रीले रातोपाटीलाई बताए । शुक्रबार दिउँसो ४ बजेसम्म शपथ गराउने तयारी भएको नेपाली काँग्रेस निकट स्रोतले बतायो । सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन्

माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ ।गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वम

भोलिसम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको दलले मान्यता पाएसँगै सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ । नेपालकोको दल दर्ता नभएसम्मका लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् बिस्तार रोक्दै आएकोमा निर्वाचन आयोगबाट मान्यता पाएसँगै विस्तारको बाटो खुलेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार नै नयाँ पार्टीको सनाखत लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । काँग्रेस, माओवादी, […]

अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने

सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए ।त्यसको दुई हप्तापछि एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छ

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता पक्षमा सहमति

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए । ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि उनले रातोपाटीलाई भने, ‘अब धेरै समय कुर्नु पर्नेछैन ।’यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्

काँग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार विहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेलाई सरेको हो । देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र  पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न खोजेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएर देउवाले काँग्रेस र माओवादी केन्द्रबाट दुई

प्रदेश नम्बर २ : मधेस भवनमा काँग्रेस भित्रिँदा मधेस आन्दोलनका सहिदको उपेक्षा !

जनकपुर । प्रदेश २ सरकारको मुख्य प्रशासनिक थलो मानिएको ‘मधेस भवन’ मा नेपाली काँग्रेस भित्रिएसँगै मधेस आन्दोलनका सहिदको उपेक्षा गरिएको गुनासो बढ्न थालेको छ ।मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली काँग्रेसलाई तीन मन्त्रालयसहित सत्ता साझेदार बनाएपछि काँग्रेसले सम्हालेका मन्त्रालयमा मधेस आन्दोलनका सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीहरूले आफ्नै पार्टीसम्बद्ध नेताहरूको तस्बिर राखेका छन् ।काँग्रेसको तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आफ्