मन्त्रिपरिषद् विस्तार भोलि, दिउँसो ३ बजे सपथग्रहण हुने

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । आज सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग छलफलमा बसेका प्रधानमन्त्री दाहालले भोलि दिउँसो १ बजेसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने भएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार भोलि नियुक्त हुने मन्त्रीहरुको सपथ दिउँसो ३ बजेको लागि तय गरिएको छ। कांग्रेसबाट ८ जना […]

सम्बन्धित सामग्री

प्रदेश १ मा मन्त्रीहरुको सपथग्रहण कार्यक्रमस्थल बाहिर विरोध प्रदर्शन

मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको विरोधमा विपक्षी दल एमाले सर्मथित युवा र विद्यार्थी संगठनले सपथग्रहण कार्यक्रमस्थल नजिकै विरोध प्रर्दशन गरेका छन्। आज हुन गइरहेको प्रदेश १ सरकारको मन्त्रिपरिषद्...

कर्णालीमा आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।यसैबीच गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने

बागमतीमा ५ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

हेटौंडा - बागमती प्रदेशमा नियुक्त भएका पाँच जना मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मन्त्रीहरुको सपथग्रहण गराएका हुन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । सत्तारुढ गठबन्धनमा र…

बागमतीमा ५ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

हेटौंडा - बागमती प्रदेशमा नियुक्त भएका पाँच जना मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मन्त्रीहरुको सपथग्रहण गराएका हुन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । सत्तारुढ गठबन्धनमा र…

वागमतीको मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथग्रहण हुँदैछ ।

किन रोकियो कर्णालीको मन्त्रिपरिषद् विस्तार?

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको दुई साता बित्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफूसँगै राख्ने र सत्ता साझेदार दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई २–२ वटा मन्त्रालय दिने मनस्थिति बनाएका कारण मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो। शाहीले गत १६ कात्तिकमा मुख्यमन्त्रीको सपथग्रहण […]

यी हुन् देउवा सरकारमा सहभागी हुने मन्त्रीहरु

आज मन्त्रिपरिषद् विस्तार हुने भएकाे छ । सत्ता साझेदार दलहरुलाई बिहान ११ बजेसम्म मन्त्री बन्नेको नाम बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्। बालुवाटार स्रोतका अनुसार दिउँसो ४ बजे मन्त्रीहरुको सपथग्रहण हुनेछ।

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, आजै शपथ

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो। मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए।  मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा छन्।मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ। थपिने सबै मन्त्री एमालेका

जसपाका मन्त्रीहरुको सपथग्रहण हुँदै, राजेन्द्र महतो उपप्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्। उनीहरुलाई राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी छ। दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्। 'साँझ ६ देखि साढे ६ बजेभित्रमा शपथ ग्रहण हुन्छ', मन्त्री बन्न लागेका नेता लक्ष्मणलाल कर्णले थाहाखबरसँग भने।  उनल

बागमती प्रदेश सरकारमा ४ मन्त्री आज थपिदै

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चार जना मन्त्री थपरे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी थपिने भएका छन्। थपिने मन्त्रीहरुको आजै सपथग्रहण हुने बताइएको छ।