२६ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा […]