व्यस्त जीवनशैलीका कारण पछिल्लो समय धेरै मानिस टाउको दुख्ने समस्याबाट ग्रसित हुन्छन् । दिनभरीको कामको थकानबाट पनि टाउको दुख्ने जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् ।
यहाँ हामीले टाउको दुख्ने केही कारणहरूबारे चर्चा गरेका छौं :
१. अत्याधिक भोक
अत्याधिक भोकका कारण पनि मानिसलाई टाउको दुख्ने समस्या हुन्छ । लामो समय भोकै बस्दा ब्लड सुगर कम हुन जान्छ, जसको कारणले टाउको दुख्छ । यदि तपाईंलाई भोकका कारण टाउको दुख्ने समस्या छ भने समय समयमा केही न केही खाइराख्नु नै जाती हुन्छ ।
२. आँखाको कारण
लामो ...