एकजना ३५ बर्षिय रेष्टुरेन्ट व्यवसायी टाउको दुखाईबाट हैरान रहेछन्। उनको टाउको दुखाई पनि फरक खालको छ । टाउको दिनमा चार–पाँच पटक दुख्छ । एकपटक दुख्दा १५ मिनेटदेखि १ घण्टासम्म दुख्ने उनको भनाई छ । ‘यसले मेरो दैनिकी नै लथालिंग भइसक्यो’ उनी भन्छन्, ‘कतै काममा गयो भने त्यही दुख्न सक्छ, काम नै छाड्नुपर्ने हुन्छ ।’ उनको […]