नाम्चे । तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १९ औ सस्करणको ४२ किमि तर्फको पुरुष तर्फको उपाधी सुमन कुलुङ राईले जितेका छन्।हिमालय एक्सपिडिसन्स्को आयोजनामा सम्पन्न म्याराथनमा राइले निर्धारित सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दुरी ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधी जितेका हुन्। राईले जित सँगै १ लाख ५० हजार रुपैयाँ […]