व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जितेका हुन् ।कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका थिए । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय भएका छन्

सम्बन्धित सामग्री

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढालाई - Nepal Japan

जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म

आर्मीका कार्कीलाई अल्ट्रा म्याराथन उपाधि

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबमा कार्यरत शङ्खुवासभाका २३ वर्षिय गोविन्द कार्कीले जित्नु भएको छ ।

त्रिभुवन आर्मीका कार्कीले जिते ऋषिङ अल्ट्रा म्याराथनको उपाधि

ऋषिङ गाउँपालिकाले आयोजना गरेको तेश्रो ऋषिङ अल्ट्रा म्याराथन–२०८० को उपाधि त्रिभुवन आर्मीका गोविन्द कार्कीले जितेका छन् । ४२.२ किलोमिटर दूरीको अल्ट्रा म्याराथन २ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई

जुम्ला – चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जूले जितेकाे हाे ।   कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार  गरी प्रथम भए भने ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा पार गरी जुम्लाकै धीर बुढा दाेस्राे र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुढा तेस्राे भए । यस्तै ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा प...

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि सुमन र सुनमायालाई

‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ को चौथो संस्करण सोलुखुम्बुका सुमन कुलुङ र जुम्लाकी सुनमाया बुढाले जितेका छन् । बिहीबार खिजिदेम्बा गाउँपालिका ५ मा सम्पन्न म्याराथनको उपाधि कुलुङ र बुढाले हात पारे ।

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि विशाललाई

जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । सहिद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमि दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै गुरुङले उक्त उपाधि जितेका हुन् ।

बेदबहादुरलाई पाँचौँ अल्ट्रा म्याराथनको उपाधि

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

व्यास नगर चौथो अल्ट्रा म्याराथनको उपाधि कालीकोटका महतरालाई

व्यास नगरपालिकाले शुक्रबार सहिद दिवसको अवसरमा आयोजना गरको चौथो व्यास नगर अल्ट्रा म्याराथन–२०७७ को उपाधि कालीकोटका देवराज महतराले जितेका छन् ।

कुलुङ र बुढालाई अल्ट्रा म्याराथन उपाधि

खिजीदेम्बा गाउँपालिकामा सम्पन्न चौथो अल्ट्रा फुल म्याराथनको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सुनमाया बुढाले जित्नुभएको छ ।