सोलुखुम्बु : तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिला तर्फको उपाधि सुनमाया बुढाले जितेका छन्। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार आयोजित तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन १७ औं संस्करणको उपाधि जित्नको लागि ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गरे भ...