तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०१९ को उपाधि सुमन कुलुङले जितेका छन्।
पहिलो पटक सगरमाथाको सफल आरोहण भएको दिन मे २९ को अवसर हरेक वर्ष हुँदै आएको यस म्याराथनको निर्धारित दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गर्दै सुमन च्याम्पियन बने।
२०१७ मा पनि उपाधि जितेका सुमन गत वर्ष दोस्रो