समान काम ज्यालामा विभेद

जाजरकोटमा समान काममा पनि महिला र पुरुषको ज्यालामा असमानता हुने गरेको छ । लामो समयदेखि निर्माण कार्यमा मजदुरी गर्ने बारेकोट गाउँपालिका–१, रामीडाँडाकी कल्पना कामी पुरुषसँगै एउटै काम गरे पनि असमान ज्यालाको सिकार बनिरहनुभएको छ । निर्माण कार्यमा पुरुषसरह नै उहाँ सिमेन्ट मुछ्ने, बालुवा बोक्ने, इँटा बोक्नेलगायतका काम गर्नुहुन्छ । त्यही काममा पुरुषले दैनिक एक हजार ज्याला पाउँदा महिलालाई बढीमा आठ सय रुपियाँ मात्रै दिइने गरेको छ ।

सम्बन्धित सामग्री

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईलाई तीन प्रश्न

बेलायतसित भएको गोर्खाहरूको समान पेन्सनसम्बन्धी वार्ता किन असफल भयो ? गोर्खामाथि भइरहेको विभेद हटाएर समान पेन्सनको व्यवस्था गर्ने माग राखेर क्रमिक रूपमा हुँदै आएको सातौँ चरणको जिटुजी वार्ता निष्कर्षविहीन रह्यो । यो वार्ता...

‘महिला समाज र सम्पत्तिबाट बहिष्कृत भए’

७ फागुन, सुर्खेत । ‘समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरु भएको स्थानलाई समाज भनिन्छ,’ दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, ‘तर हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैङ्गिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।’ महिलालाई, आमा, छोरी, […]

नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै

काठमाडौं । नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै रहेको छ । महिला महासन्धिको ४४औं वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा विदेशी मूलको महिलाले विवाह गरेर आउने वित्तिकै नागरिकता प्राप्त गर्ने र छोरीले विदेशीसँग विवाह गरेपछि नागरिकता त्याग्नुपर्ने कानुन […] The post नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ र पुरानालाई विभेद नगर्न कोरिया रिटर्न श्रमिकको माग

कोरिया जान चाहने नयाँ तथा पुराना श्रमिकलाई समान अवसर प्रदान गर्न कोरियाबाट फर्केका कामदारले माग गरेका छन् । कोरियाले भाषा परीक्षा पास गरी रोस्टरमा रहेका नयाँ श्रमिकलाई मात्रै छनोट गरी पुरानालाई...

अर्थले शिक्षकमाथि गरेको विभेद खेदपूर्ण : राहत शिक्षक समिति

काठमाडौं : नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक कर्मचारीहरुबीच गरेको विभेद खेदपूर्ण रहेको जनाएकाे छ।शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब २६ प्रतिशतले वृद्धि गरेको भन्दै सबै कर्मचारीको तलब समान हुनुपर्ने समितिकाे माग छ। निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिनुपर्ने शिक्षक केन्द्रीय समितिले माग गरेको छ।‘शिक्षक समाजको वाहक हो, सबै तहको कर्मचारीमा पनि महँगीको चपेटामा परेका छौँ, त्यसैले यो निर्णयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। सबै तहका शिक्षक कर्मचारीको तलब

प्रकृति र प्रबन्धन

प्रकृतिले आफ्नो स्रोतका सबै कुरा समान रूपमा सबैलाई दिन्छ। जाति, धर्म वा उचनिचका आधारमा कसैलाई केही विभेद गर्दैन। त्यस्तै हामीले पनि वाणी र व्यवहारले कसैलाई असमानताको व्यवहार गर्नु हुँदैन।...

विमानस्थलमा श्रमिकमाथि हुने विभेद हट्यो

तेस्रोपटक कतार जान हिंडेका पोखराका अर्बिन दर्लामी विमानस्थलमा श्रम डेस्क हट्दा श्रमिकमाथि सरकारबाटै हुने एउटा विभेद हटेको महसुस भएको बताउँछन् । 'खादा–माला लगाउनु सम्मान हैन, समान व्यवहार पाउनु सम्मान हो । मैले श्रमिक भएकै कारण विमानस्थलमा विभेद झेल्नुपर्ने अवस्था रहनु भएन’ दर्लामी भन्छन् ।

महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं, २३ फाल्गुन। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चित हुनुपर्ने बताउनु भयको छ । ११२ औं अन्तर्रा्ष्ट्रिय नारि दिवसमा शुभकामना दिदै ढकालले सबैखाले विभेद र असमानतालाई तोड्दै बिशेष गरि श्रमिक महिलाका हक अधिकारको पूर्ण प्रत्याभूति गराउन सरोकारवाला सबैलाई प्रेरणा मिलोस भन्ने विश्वास व्यक्त गरेका छन् । ढकालले […]

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ :  मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  मानव अधिकारका लागि एकल महिला समूहको २७ औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताइन् ।उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख