काठमाडौं, २३ फाल्गुन। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चित हुनुपर्ने बताउनु भयको छ । ११२ औं अन्तर्रा्ष्ट्रिय नारि दिवसमा शुभकामना दिदै ढकालले सबैखाले विभेद र असमानतालाई तोड्दै बिशेष गरि श्रमिक महिलाका हक अधिकारको पूर्ण प्रत्याभूति गराउन सरोकारवाला सबैलाई प्रेरणा मिलोस भन्ने विश्वास व्यक्त गरेका छन् । ढकालले […]