गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईलाई तीन प्रश्न

बेलायतसित भएको गोर्खाहरूको समान पेन्सनसम्बन्धी वार्ता किन असफल भयो ? गोर्खामाथि भइरहेको विभेद हटाएर समान पेन्सनको व्यवस्था गर्ने माग राखेर क्रमिक रूपमा हुँदै आएको सातौँ चरणको जिटुजी वार्ता निष्कर्षविहीन रह्यो । यो वार्ता...