बेलायत उड्ने तयारीमा थिइन् सुनिता

१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिकाको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । दिनेश करिव १२ वर्ष कुवेतमा […]

सम्बन्धित सामग्री

नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा बेलायत, ऋषि सुनकको सम्भावना बलियो

७ कात्तिक, काठमाडौं । बेलायत फेरि नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा छ । र, ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढी छ । सेप्टेम्बरमा प्रधानमन्त्री बनेकी लिज ट्रसले राजीनामा दिएपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेता खोजी सुरु भएको हो । सेप्टेम्बरमा ट्रससँग पराजित भएका सुनकसँगै बोरिस जोनसन र पेनी मोर्डन्ट दलको नेता बन्ने दौडमा देखिएका थिए […]

पारिवारिक झगडाले लियो चार जनाको ज्यान, बेलायत जाने तयारीमा थिइन् सुनिता

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा हत्या भएकी ३९ वर्षीया सुनिता पाण्डे बेलायत जाने तयारीमा रहेकी थिइन्। पति दिनेश पाण्डेसँग घरझगडा बढ्दै गएपछि सुनिता बेलायत जाने तयारीमा थिइन्। उनलाई माइतीले नै बेलायत पठाउन लागेका थिए। ‘पहिलेदेखि नै श्रीमान-श्रीमतीबीच पारिवारिक झगडा हुने गरेको रहेछ। पटक पटक डिभोर्सको कुरासमेत चलेको रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘घरजग्गा सबै […]

काभ्रेस्थली घटना : बेलायत जाने तयारीमा थिइन्, लागेको थियो 'सिजनल भिसा'

काठमाडौं : काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमामा एकै परिवारका ४ जनाको शव भेटिएको छ। मृतक दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, उनीहरुका छोराछोरी आशिक र आशिका रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनिता कस्मेटिक पसल गर्थिन् भने दिनेश मोबाइल पसल सञ्चालन गर्थे। दिनेश वैदेशिक रोजगारीबाट केही वर्षअघि फर्किएको प्रहरी…

४ जनाको विभत्स हत्या :  युके जाने तयारीमा थिइन् सुनिता

राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत (युके) जाने तयारीमा रहेको पाइएको छ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको रातोपाटीलाई बताए । ‘दुई दिनपछि मृतक मध्येकी सुनिता पाण्डे युके जाने तयारीमा रहेको थाहा भएको छ’, उनले भने, ‘घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि थाहा होला ।’घरको कोठाभित्र एकै परिवारका ४ जनाक

बेलायत उडे ‘लण्डन टु पेरिस’ टोली

काठमाडौँ– फिल्म छायांकनको लागि साम्राज्ञी आरएल शाह , कबीर खड्का, गरिमा शर्मा र निश्चल खड्का बेलायत उडेका छन् । निर्देशक र निर्माताको टिम गत सातानै लन्डन पुगेर छायांकनको तयारीमा छन् । निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का सहितको टिमले छायांकन गर्ने भनिएको लोकेसन तय गरेपछि कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  फिल्म […]

रुस युरोपमा ठूलो युद्धको तयारीमा जुटेको प्रधानमन्त्री जोन्सनको आरोप

काठमाडौं । बेलायत प्रधानमन्त्री बोरिस जोन्सनले रुस युरोपमा विश्वयुद्धपछि सबैभन्दा ठूलो युद्धको तयारीमा जुटेको आरोप लगाउनुभएको छ । उहाँले बीबीसीसँगको कुराकानीमा रुस युरोपमा सन् १९४५ पछि सबैभन्दा ठूलो युद्धको तयारीमा रहेको दावी गर्नुभएको हो । सम्पूर्ण संकेतहरुले रुसले गरेको तयारीको परिणाम देखिन थालेको उहाँको भनाइ छ । युक्रेनको राजधानी किभमाथि घेराबन्दी गर्ने गरी आक्रमण गर्ने […]

रोजगारी गर्न बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारीमा सरकार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रोजगारीका लागि स्टाफ नर्सलाई बेलायत पठाउने तयारी गरिरहेको बताए ।उनले भने, ‘यतिबेला हामी बेलायत सरकारसँग छलफलको क्रममा छौं । उताको पक्षसँग कुराकानी भइरहेको छ । केही समयमै स्टाफ नर्स पठाउने विषयमा टुंगो लाग्छ ।’ बेलायतमा नेपाली कामदारका लागि रोजगारीको गन्तव्य खुलेमा सबैभन्

सकियो गठबन्धनको विदा : मन्त्रिपरिषद् बैठकपछि यी विषयमा गृहकार्य गर्दै

काठमाडौं : सत्ता गठबन्धन अब हुने राष्ट्रिय सभाको निर्वाचन, प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचनका लागि तयारीमा जुटेको छ। गठबन्धनले उक्त विषयमा रणनीति बनाउन बैठक बस्ने तयारी गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा गएपछि लामो सयमसम्म गठबन्धनको बैठक बस्न सकेको थिएन। तिहार बिदा सकिए…

डेढ महिनाको नेपाल बसाईपछि गौरिका शुक्रवार युके फर्कँदै

काठमाडौं: पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह शुक्रवार बेलायत फर्कँदै छिन्। एक महिनाको नेपाल बसाइपछि उनी बेलायत फर्कन लागेकी हुन्। बेलायता रहँदा लकडाउनका कारण पौडीको अभ्यास गर्न नपाएपछि उनी नेपाल आएकी थिइन्। ओलम्पिकको तयारीमा रहेकी उनले नेपाल रहँदा अभ्यास गरेकी थिइन्। उनी शुक्रवार बेलायत फर्कने गौरिकाकी आमा गरिमा राणाले बताइन्। 'उता लकडाउन…