बेलायत उडे ‘लण्डन टु पेरिस’ टोली

काठमाडौँ– फिल्म छायांकनको लागि साम्राज्ञी आरएल शाह , कबीर खड्का, गरिमा शर्मा र निश्चल खड्का बेलायत उडेका छन् । निर्देशक र निर्माताको टिम गत सातानै लन्डन पुगेर छायांकनको तयारीमा छन् । निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का सहितको टिमले छायांकन गर्ने भनिएको लोकेसन तय गरेपछि कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  फिल्म […]

सम्बन्धित सामग्री

‘लण्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक दुई जोडी

पोस्टरमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्मा देखिएका छन्। पोस्टरमा सबै कलाकार रोमान्टिक मुडमा देखिएका छन्।...

‘लण्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक दुई जोडी

पोस्टरमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्मा देखिएका छन्। पोस्टरमा सबै कलाकार रोमान्टिक मुडमा देखिएका छन्।...

साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’ जेठ २५ मा आउने

काठमाडौं । साम्राज्ञी शाह स्टारर रोमान्टिक ड्रामा ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २५ गतेलाई रिलिज मितिको रुपमा घोषणा गरेका हुन् । फिल्ममा अभिनेत्री शाह र डेब्यु अभिनेता निश्चल खड्काको शीर्ष अभिनय छ । पोस्टरमा यी दुई कलाकारको चुम्बन र रोमान्टिक दृश्यलाई चित्रण गरिएको छ । […]

‘लण्डन टु पेरिस’ फागुन ५ मा रिलिज हुने

काठमाडौं । साम्राज्ञी शाह अभिनित रोमान्टिक फिल्म ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति घोषणा भएको छ । फागुन ५ गते फिल्म देशव्यापी रिलिज हुने निर्माताले जनाएका छन् । घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञीसहित गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको प्रमुख भूमिका छ । उक्त मितिमा फिल्मको भीडन्त ‘परदेशी २’सँग पक्का भएको छ । […]

‘लण्डन टु पेरिस’ को छायांकन लण्डनबाट सुरु

काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन लण्डनबाट सुरु भएको छ । २३ दिनमा लण्डनको भाग सकिएको फिल्म अव फ्रान्सको पेरिसमा छायांकन हुने भएको हो। निर्देशक घनश्याम लामिछानेले फिल्मको अबको पाटो पेरिसमा छायांकन हुने जानकारी दिए।

साम्राज्ञीको ‘लण्डन टु पेरिस’ अव पेरिसमा खिचिने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन लण्डनबाट सुरु भएको छ । २३ दिनमा लन्डनको भाग सकिएको फिल्म अव फ्रान्सको पेरिसमा छायांकन हुने भएको हो ।  निर्देशक घनश्याम लामिछानेले फिल्मको अबको पाटो पेरिसमा छायांकन हुने जानकारी दिए । एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का, मनिष श्रेष्ठ, लोक बिक्रम मल्ल, रुस्मा थापालगायतको अभिनय रहनेछ ।  हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड

दुई हिरोसहित लण्डन उडे साम्राज्ञी र गरिमा

काठमाडौं । फिल्म ‘लण्डन टु पेरिस’ छायांकनको लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार बेलायत प्रस्थान गरेका छन् । उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि त्यसतर्फ लागे । आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन […]

‘लण्डन टु पेरिस’ मा गरिमाको जोडी कबिर

अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा भित्रिएका छन् । फिल्मको मुख्य अभिनेताको रूपमा उनी फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको निर्देशक घनश्याम लामिछानेले बताए ।फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । जसको जोडीका लागि अभिनेताको खोजिइरहेको निर्देशक लामिछानेले बताए ।कविरले तरकारीवालीको रूपमा चर्चित कुसुम श्रेष्ठसँग फिल्म &

‘लण्डन टु पेरिस’ साइकल यात्रा गर्दै अभिनेता जोशी

अभिनेता, निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरूका साथ आगामी शुक्रबार अर्थात् २० मेमा  ‘लण्डन टु पेरिस च्यारिटी राइड’ नामक साइकल यात्रा गर्न लागेका हुन् ।साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुश

‘लण्डन टु पेरिस’ मा साम्राज्ञी पक्का

काठमाडौं : फिल्म ‘लण्डन टु पेरिस’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छिन्। घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्ममा उनले अभिनय गर्ने पक्का भएको हो। फिल्म निर्माण टिम र अभिनेत्री शाहबिच मंगलवार लिखित सम्झौता भइसकेको छ। एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको बेलायत र फ्रान्समा छायांकन हुने निर्माता अजित कुमार थापाले…