रोजगारी गर्न बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारीमा सरकार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रोजगारीका लागि स्टाफ नर्सलाई बेलायत पठाउने तयारी गरिरहेको बताए ।उनले भने, ‘यतिबेला हामी बेलायत सरकारसँग छलफलको क्रममा छौं । उताको पक्षसँग कुराकानी भइरहेको छ । केही समयमै स्टाफ नर्स पठाउने विषयमा टुंगो लाग्छ ।’ बेलायतमा नेपाली कामदारका लागि रोजगारीको गन्तव्य खुलेमा सबैभन्

सम्बन्धित सामग्री

वीर अस्पतालले ५० नर्सका लागि रोजगारी खुलायो

कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको जनाएको छ।