काठमाडौं: पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह शुक्रवार बेलायत फर्कँदै छिन्। एक महिनाको नेपाल बसाइपछि उनी बेलायत फर्कन लागेकी हुन्।
बेलायता रहँदा लकडाउनका कारण पौडीको अभ्यास गर्न नपाएपछि उनी नेपाल आएकी थिइन्। ओलम्पिकको तयारीमा रहेकी उनले नेपाल रहँदा अभ्यास गरेकी थिइन्।
उनी शुक्रवार बेलायत फर्कने गौरिकाकी आमा गरिमा राणाले बताइन्।
'उता लकडाउन…