विद्यार्थीको प्रदर्शनपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा सुधार

२४ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले पाटन क्याम्पसको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै प्रदर्शन गरेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र व्यवस्थित गरेको छ । समाजशास्त्र तेस्रो सेमेष्टरका परीक्षार्थीले शुक्रबार पाटन क्याम्पस परीक्षा केन्द्रमा प्रदर्शन गरेपछि आइतबार भने व्यवस्थित बनाएको पाइएको परीक्षार्थीहरुले बताएका छन् । परीक्षा हलमा ६० जना हाराहारी विद्यार्थी राखेर […]

सम्बन्धित सामग्री

पाटन क्याम्पस प्रमुखको विज्ञप्तिपछि परीक्षा सञ्चालन

न्युज अफ नेपाल, काठमाडौं । पाटन क्याम्पसले विद्यार्थीहरुमाथि कुनै अवरोध नभएको जनाएको छ । आइतबार क्याम्पस प्रमुख डा लक्ष्मण सिंह कुँवरले एक विज्ञप्तिमार्फत् प्रदर्शनमा उत्रेका परीक्षाहरुमाथि क्याम्पसकै केही विद्यार्थीहरुले सामान्य अवरोध गरेको बताइएको छ । यस्तै क्याम्पसले उपलब्ध स्रोत साधनबाट सकेसम्म कोरोना नियन्त्रणको मापदण्ड अपनाइरहेको पनि जनाएको छ । गएको शुक्रबार सम्पन्न परीक्षामा केही विद्यार्थीले […]

पाटन क्याम्पस ‘गुण्डा’हरुको नियन्त्रणमा रहेको परीक्षार्थीको आरोप

२३ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरुले परीक्षा केन्द्र पाटन गुण्डाहरुको नियन्त्रणमा रहेको भन्दै परीक्षा दिन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै विद्यार्थीहरुले ‘पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रुपमा गुण्डाहरुको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौं’ भनेका छन् । त्रिभुवन […]