काठमाडौं । एमाले नेता सुवास नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् ।सरकारले उक्त आदेश जारी गरेको भोलिपल्ट बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र आदेश किन पालना नगरेको भनेर संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई गरेको प्रश्नमा उनले सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गरिएको बताए ।‘बालुवाटारमा बिहान भएको कार्यक्रममा म पनि सहभागी भएको हो । तर, त्यहाँ