काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले तमु ल्होसारका अवसरमा शुभकामनासहित मनाउने क्रममा सावधानी अपनाउन आग्रह गरेका छन्।तमु ल्होसारको पूर्वसंन्ध्यामा आज साँझ विज्ञप्ति जारी गर्दै उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो त्रासबीच ल्होसार मनाउने क्रममा सजग र सावधान रहन आग्रह गरेका हुन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा केही वर्ष यता भित्रिएको र महामारीको रुपमा विश्वलाई ज्यादै दुःख दिएको कोरोना अर्थात कोभिड १९ नियन्त्रणमा विभिन्न प