जलकुम्भी झारले ढाकेको फेवाताल

विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखराको गौरब फेवाताल यतिबेला कुम्भी झारले ढाकिएको छ । जलाधार क्षेत्रबाट वर्षाको बाढीसँगै बगेर आएको जलकुम्भी झार फैलिएपछि ताल यतिखेर कुरूप बनेको छ । तस्बिर हरिप्रसाद बास्तोला/रासस

सम्बन्धित सामग्री

जलकुम्भी झारले कुरुप बन्दै फेवाताल, पर्यटन व्यवसायी झार हटाउन सक्रिय

कास्की : पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्।प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न संघसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन्।ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी संघसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी

फेवातालबाट निकालियो जलकुम्भी (तस्बिरसहित)

पोखरा- हरेक बर्खायाममा फेवाताल जलकुम्भीले ढपक्कै ढाकिन्छ। भारी वर्षा हुनासाथ माथिल्लो तटीय क्षेत्रको जलकुम्भी बगाएर ल्याउँदा तल्लो क्षेत्र कुरूप हुन्छ। भर्खर ट्रेकिङ गाइड तालिम लिएका युवायुवतीले शनिबार फेवाताललाई कुरूप बनाएको जलकुम्भी झार निकालेका छन्। ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अगुवाइमा फेवाताल सरसफाइ गरिएको हो। टान गण्डकीले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) […]

जलकुम्भीले ढाकियो फेवाताल (तस्वीरसहित)

१२ असार, पोखरा। पछिल्लो केही दिनयता भइरहेको वर्षातपछि पोखराको फेवाताल जलकुम्भीमय भएको छ । फेवाताल सिरान क्षेत्रबाट जलकुम्भी बगाएर तल्लो तटीय क्षेत्रमा ल्याएपछि फेवाताल जलकुम्भीले ढाकेको हो । फेवाताल नै कुरुप हुने गरी जलकुम्भीले ढाक्दा डुंगा सयर गर्न आएका पर्यटक र व्यवसायी दुवैलाई सकसमा पारेको छ । हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ । तालमा […]

पोखरास्थित फेवातालको ड्यामसाइडदेखि चंखपुरसम्मको जलकुम्भी झार निकालियो

काठमाडौं।पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो।फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ ।

फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली

पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिए । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबा

यसरी सफा गरिँदैछ फेवाताल

२५ असोज, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् । भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय […]

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा – पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ। तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ। ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो। ३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए। यसका लागि तयारी भइसकेको छ। बिहान ७ बजे सुरु हुने […]

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्

फेवातालमा जलकुम्भी झार

काठमाडौँ,२४ असोज । पोखराको फेवातालमा फैलिएको जलकुम्भी झार । फेवाताल मङगलबारदेखि सरसफाइ गर्ने पोखरा महानगरपालिकाले जनाएको छ । तस्बिरःराधिका कँडेल/रासस

जलकुम्भीले ढपक्कै ढाक्यो फेवाताल

पोखराः आन्तरिक पर्यटकले चहलपहल हुने समय हो यतिबेला पोखराको  फेवा किनार। पर्यटकको चहलपहल हुने समयमा फेवाताल भने जलकुम्भी झारले ढाकिएको छ। जलकुम्भी झारले फेवा कुरुप बनाउने समस्या वर्षेनि हुन्छ। झारले ताललाई कुरुप देखाउने समस्या भए पनि यसको दिगो समाधानमा सरोकारवालाको चासो देखाउँदैनन्। जलकुम्भी झार सफा गर्न पोखरा महानगरले मेसिन पनि…