विहानै देखिएको फेवाताल(फोटोफिचर)

पोखरा, २६ भदौ: शनिबार प्रातकालीनमा देखिएको पर्यटकीयनगरी पोखराको फेवाताल । तस्वीर : राधिका कँडेल-रासस

सम्बन्धित सामग्री

घरबाससँगै देखिएको धौलागिरि हिमाल

पर्वत जिल्लाको जलजला गाउँपालिका–५ फलामेडाँडा लोप्रेबाट देखिएको वहुस्मृति सामुदायिक घरबाससँगै देखिएको धौलागिरि हिमाल । तस्बिर खेमराज गौतम/रासस

सराङकोटबाट देखिएको सूर्योदय

पोखरा १ चैत । पोखरा महानगरपालिका १८ सराङकोटबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्यको दृश्य। तस्वीरः राधिका कँडेल, रासस

कालापानीबाट देखिएको हिमशृङ्खला

दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला र दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर- चन्द्रकला क्षेत्री/रासस

बन्दीपुरबाट देखिएको हिमाल

तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमालका दृश्य देखिन्छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल

दमौलि, ७ पुस । पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीरः कृष्ण न्यौपाने÷ रासस

घोडाबाधेबाट देखिएको हिमश्रृङ्खला

बागलुङको काठेखोला गाउँपालिका-५, घोडाबाधेबाट देखिएको अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमश्रृङ्खला । तस्वीरः खेमराज गौतम/रासस

पुम्दिकोटबाट देखिएको हिमशृङ्खला

पोखरा, २८ कात्तिक: पोखरा महानगरपालिका–२२ पुम्दिकोटबाट देखिएको हिमशृङ्खला ।-तस्वीर : राधिका कँडेल-रासस

घान्द्रुकबाट देखिएको हिमशृङ्खला

कास्कीको घान्द्रुकबाट बिहानीपख देखिएको सुनौलो हिमशृङ्खला र गाउँको मनोरम दृश्य । तस्बिर : जमुनावर्षा शर्मा/ रासस