१२ असार, पोखरा। पछिल्लो केही दिनयता भइरहेको वर्षातपछि पोखराको फेवाताल जलकुम्भीमय भएको छ । फेवाताल सिरान क्षेत्रबाट जलकुम्भी बगाएर तल्लो तटीय क्षेत्रमा ल्याएपछि फेवाताल जलकुम्भीले ढाकेको हो । फेवाताल नै कुरुप हुने गरी जलकुम्भीले ढाक्दा डुंगा सयर गर्न आएका पर्यटक र व्यवसायी दुवैलाई सकसमा पारेको छ । हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ । तालमा […]