राजमार्ग भत्काएर ठेकेदार फरार

डोटीको शिखर नगरपालिका–८, गोपघाट तिलताली र वडा नम्बर १० बानेडुंग्रिसैन क्षेत्रमा राजमार्ग स्तरोन्नति गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी काम अधुरै छाडेर सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग आवधिक मर्मत कार्यअन्तर्गत चार करोड ६२ लाख ७४ हजार रुपियाँको ठेक्का अलपत्र पारेर निर्माण कम्पनी फरार भएको हो। २०७९ वैशाख ३० गतेभित्र काम पूरा गरिसक्ने गरेर सडक डिभिजन कुलपाते र आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि कैलालीबीच ठेक्का सम्झौता भएको थियो। कम्पनीले सम्झौता मितिभित्र काम नगरेपछि २०७९ वैशाख ३१ गते सडक डिभिजनले २०८० जेठ मसान्तसम्मका लागि म्याद थप ग-यो। म्याद थप भएको नौ महिना बित्दासमेत निर्माण कार्य अघि बढ्न सकेको छैन। निर्माणका नाममा कम्पनीले उल्टै राजमार्ग भत्काएर फरार भएको स्थानीयको गुनासो

सम्बन्धित सामग्री

ठेक्का हत्याएर ठेकेदार फरार, खोज्दै प्रशासन

जिल्लाभरका सडक, पुल, स्वास्थ्य चौकी, विद्यालय भवन, सिँचाइ, खानेपानीलगायतका विभिन्न पूर्वाधार विकास योजनाको भुक्तानी लिएर वर्षौँसम्म निर्माण सुरु नगर्ने ठेकेदारको सूची बनाएर जिल्ला प्रशासन कार्यालय, बाजुराले खोजी सुरु गरेको छ ।...

प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार

मन्थली नगरपालिका– ११ गेलुमा निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रको भवन नहुँदा अस्पतालमा उपचार लिन आउने विरामीलाई असहज हुँदै आएको छ। उपचार लिन...

भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

लमजुङ – लमजुङ प्रहरीले भूकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ। सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो। भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको […]

भूकम्प पीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

लमजुङ प्रहरीले भुकम्पले भत्किएको घर  पुनः निर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले लाभ ग्राही प्रत्येकलाई ३ लाख रूपैयाँ उपलब्ध गराएको थियो ।भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।घरहरुको डीपीसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको १ लाख ५० हजार रूपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिए

दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार बनाउने ठेकेदार फरार

काठमाडौं, २७ चैत्र । बागमती प्रदेश सरकारले बनाउँदै गरेको दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार निर्माणका ठेकेदार फरार भएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको उक्त आयोजका ठेकेदार फौदनाथ सापकोटा फरार भएका हुन् । बागमती प्रदेश सरकारले बनाउन खोजेको पर्यटन पूर्वाधारका ठेकेदार समेत काम अलपत्र छाडेर भागेपछि नयाँ ठेकेदारको खोजी सुरु भएको छ । बागमती […]

किर्तेमा सुनौलो खिम्तीका सञ्चालक थापा पक्राउ

अदालतले जालसाजी गरेको ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएपछि फरार थिए थापा जालसाजी कसुरमा प्रहरीले ठेकेदार कम्पनी सुनौलो खिम्ती कन्स्ट्रक्सनका सञ्चालक रामहरि थापालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

लाखौं रकम तथा सुन ठगी गरी फरार युवक पक्राउ

सल्यान : रकम तथा सुन ठगी गर्दै हिँडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का २६ वर्षीय निरमकुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वय र सहयोगमा काठमाडौंबाट प्रक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय सल्यानले जनाएको छ।कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफू ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सू

विद्यालयको भवन अलपत्र पारेर ठेकेदार फरार

गुल्मीमा निर्माणाधीन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ मा रहेको धाराचौर आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् । भारतीय राजदूतावासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न नगरी निर्माण व्यवसायी सम्पर्कविहीन रहेको विद्यालयले जनाएको छ […]

४ करोड बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो । भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ३९ वर्षीय मनोज ठेकेदार हुन् । आफ्ना ठेक्कापट्टाका सहकर्मी रितु जोशीलाई उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्त

गाजियावाद दुर्घटनामा मृतकको संख्या २५ पुग्यो, ठेकेदार फरार

गाजियावाद दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । मलामी गएका मानिसहरु वर्षातपछि ओत लाग्न निर्माणधीन भवनभित्र छिरेका थिए । तर अचानक भवनको छत खस्दा ओत लाग्न गएकाहरु त्यहीँभित्रै पुरिएका थिए ।  उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा संलग्न सबैलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।  यो घटनामा भवन निर्माण गर्ने ठेकेदार, नगरपालिकाका कार्यकारी अधिकृतलगायत कैयौं विरुद्ध उजुरी दर्ता गरिएको छ । यस घटनामा इन्जिनियर र भवन हेर्ने सुपरभाइरजलाई पक्राउ गरिसकेको छ ।  गाजियावाद प्रहरीले ...