फेरि सडकमा ओर्लिए रोहिंग्या, ११ बुँदे माग राख्दै प्रदर्शन गर्दा प्रहरीसँग घम्साघम्सी

काठमाडौं : नेपालमा बस्दै आएका रोहिंग्या शरणार्थीहरुले आफ्नो मानव अधिकार रक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार काउन्सिलको कार्यालय बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्। त्यसक्रममा प्रहरी र शरणार्थीबिच केहीबेर घम्साघम्सी समेत भएको थियो। रोहिंग्याहरुले यसअघि पनि पटक-पटक विभिन्न माग राख्दै प्रदर्शन गर्दै आएका थिए। म्यानमारबाट पलायन…

सम्बन्धित सामग्री

सडकमा उठेका आवाज सम्बोधन गर्न आयोगको माग

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सडकमा उठेका आवाजको सम्बोधन गर्न माग गरेको छ। आयोगले मंगलबार प्रेस वक्तव्य जारी गर्दै विगत केही समयदेखि नेपाली नागरिकहरूको विविध प्रकारका असन्तुष्टीहरु सडकमा आइरहेको र त्यसलाई सरकारले मत्थर पार्न नसकी दैनिक रुपमा नागरिकहरूको मानव अधिकार, मौलिक हक अधिकारको उल्लंघन हुने गतिविधि तीव्र हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘राज्य संचालनमा भएका कमीकमजोरी र त्रुटीको परिणाम आम नेपाली नागरिकमा हजारौं व्यक्तिको ज्यान आहुतिबाट प्राप्त

तलब माग गर्दै वन पैदावार विकास समितिका कर्मचारी सडकमा (तस्बिर)

काठमाडौँ-  कर्मचारी संघर्ष समितिले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ। विगत ११ महिनादेखिको तलब माग गर्दै पैदावार विकास समितिका कर्मचारी सडकमा उत्रिएका हुन्। उनीहरूले विगत ११ महिनादेखिको भुक्तानी गर्न बाँकी तलव भत्ताकाे व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने,श्रम ऐन २०७४ लागू गरी सर्वोच्च अदालतको श्रम ऐनसम्बन्धी फैसला कार्यान्वयन गरिनुपर्ने माग राखेका छन्। यसैगरी, वन […]

महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै

काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ । कामपाले महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुसार सडकमा राखिएका सबै पार्किङ खाली गर्ने जनाएको छ । कामपाले यो महिनाभित्र सबै सडकमा भएको पार्किङ खाली […]

प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपा नेपाल सडकमा उत्रियो (फोटोफिचर)

काठमाडौं, ६ साउन । प्रदेश संरचना खारेजी, धर्म निरपेक्षताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग गर्दै राप्रपा नेपाल सडकमा उत्रिएको छ । पार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्याली गरिएको हो । Photo : Mukunda Kalikote

प्रदेश र धर्मनिरपेक्षता खारेजी माग्दै राप्रपा नेपाल सडकमा

राप्रपा नेपाल सडकमा उत्रिएको छ । प्रदेश र धर्मनिरपेक्षता खारेजी, हिन्दु राष्ट्रको पहिचानलगायतका माग राखी राप्रपा नेपालका विभिन्न जनवर्गाीय संगठनले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरे । प्रदर्शनको अगुवाई पार्टी अध्यक्ष...

अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघ सडकमा (फोटोफिचर)

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ । युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो । युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो […]

तालिबानी त्रासबीच अफगानी महिला सडकमा उत्रिए, राष्ट्रपति भवन अगाडि प्रदर्शन

तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा  महिलाहरू सडकमा उत्रिएका छन्। उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

दोषीलाई कारबाही तथा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी सडकमा

दोषीलाई कारबाही तथा सुरक्षाको माग गदै स्वास्थ्यकर्मीहरू सडकमा आएका छन् । स्वास्थ्य कर्मीहरूले सोमवार घोराहीमा प्रर्दशन समेत गरेका छन् । नेपाल चिकीत्सक संघको अगुवाइमा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूले दोषीलाई कारवाहीमा माग गदै प्रर्दशन गरेका हुन् ।प्रदर्शनमा घोराही तथा तुलसीपुर क्षेत्रमा रहेका स्वास्थ्य कर्मीहरूको सहभागिता थियो । गएको शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु विनोद सिंहलाइ […]

यातायात व्यवसायी सडकमा

सार्वजनिक यातायात व्यवसायीहरुले ७ बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।समय अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्नु पर्ने लगायतको माग राखी व्यवसायीहरु बिहीबार सडकमै उत्रिएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन हो । काठमाडौंमा यातायात व्यवासायीहरुले ट्याक्सीहरु सडकमा तेस्र्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो ।महासंघले कोभिड खोप […]