सभामुख अग्नि सापकोटाविरुद्ध परेका द्वन्द्वकालीन मुद्दाहरू सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेका भए पनि बुधवार हेर्न नभ्याइने भएका छन् ।
यसअघि पटक–पटक पेशीमा चढ्दै आए पनि सुनुवाइ हुन नसकेका मुद्दा बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशीमा चढेका थिए । तर बुधवार पनि हेर्न नभ्याइने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासमा मुद्दाहरूको पेशी तोकिएको थियो ।
नेकपा माओवादी सशस्त्र द्वन्द्वको समयमा क...