मिलन पाण्डेलाई विवेकशील साझाले साेध्याे स्पष्टीकरण, जवाफ नदिए कारबाही गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको छ। बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेसँग स्पष्टीकरण सोध्न निर्णय गरेको हो। स्पष्टीकरण पत्रमा पार्टीमा समानान्तर गतिविधि चलाएको, निर्वाचन आयोग र सञ्चार माध्यममा भ्रमपूर्ण सूचना प्रवाह गरेको लगायत विषय समेटिएको छ। त्यस्तै दुई तिहाइभन्दा बढी सदस्यले अनुमोदन गरेका निर्णय अस्वीकार गरेको आरोप […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा

काठमाडौं, ६ चैत्र । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । आफूले नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुन लागेपछि मिश्र भने राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । पछिल्लो समय मिश्र र मिलन पाण्डेबीच द्धन्द्ध चर्किएको थियो। मिश्रले पाण्डेलाई मिलन पाण्डे पक्षका २६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेका थिए। लगत्तै, पाण्डे समूहले […]

पाण्डे पक्षले भन्यो  - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा

विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डे पक्षले पार्टी अध्यक्ष्य रविन्द्र मिश्र पक्षले गरेको कारबाही कायरताको पराकाष्ठा भएको बताएको छ । पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेतासहित २६ केन्द्रीय सदस्यलाई गरेको कारबाहीले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।मिश्र पक्षको कार्यसम्पादन समितिको बैठकले संयोजक पाण्डेसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । पाण्डे पक्षले यो कारबाही पार्टीको महाधिवेशन टार्ने षड्यंत्र भएको जनाएको छ ।  यस्तै उक्त समुहले सर्वोच्

विवेकशील साझाले गर्यो २६ केन्द्रीय सदस्यलाई कारबाही

काठमाडौं, १ चैत्र । विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मिलन पाण्डे पक्षका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गरेको हो । पार्टीले यसअघि नै मिलन पाण्डेलाई पार्टीबाट हटाइसकेको छ । केन्द्रीय समितिको बैठकमा लगातार अनुपस्थित रहेको, लेभी नबुझाएको र समानान्तर गतिविधिमा सम्लग्न भई पार्टीलाई गम्भीर क्षति […]

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्

कारबाही अस्वीकार गर्छु - मिलन पाण्डे

काठमाण्डाै – विवेकशील साझा पार्टीकाे संयाेजकबाट कारबाहीमा पर्नुभएका मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने बताउनुभएकाे छ । आज मङ्गलवार पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासित गरेकाे विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे थियाे । त्यसकै प्रतिक्रियाका रूपमा पाण्डेले कारबाही अवैध रहेकाे भन्दै अस्वीकार गर्ने बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मत भिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्न...

मिलन पाण्डे समूहले रवीन्द्र मिश्रलाई कारबाही गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग गठन गर्ने भएको छ । आज बसेको पाण्डे पक्षीय केन्द्रीय समिति बैठकले मिश्रलाई विधान र सम्झौतापत्र विपरीत काम गरेको भन्दे कारबाहीका लागि न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो । बैठकले मिश्रको राजनीतिक दस्ताबेजलाई खारेज गरिदिएको छ ।  यस्तै, बैठकले पार्टीको प्रवक्तामा हरीश प्रसाद भट्टलाई नियुक्त...

समानान्तर गतिविधि नराेकिए कारबाही गर्छाैँ - रवीन्द्र मिश्र पक्ष

काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।मिश्र पक्षीय केन्द्रीय कमिटीकाे आज बिहीवार बसेकाे बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरूलाई सचेत गराउँदै समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । बैठकले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।मिश्र पक्षको बैठकमा एक सय एक जना सदस्य सहभागी थिए । पाण्डे पक्षको बैठकमा ४१ जना सदस्य ...