सरकारी कार्यालयमा पार्किङका लागि सर्वसाधारणलाई सधैँ निषेध

बलेवा (बागलुङ), २३ फागुन । जिल्ला प्रशासन कार्यालयसँग कार्यालय परिसरमा झण्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक साना ठूला गरी २५/३० सवारीसाधन पार्किङ गर्न मिल्छ । यसअघि मूल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ गरेर सेवा लिँदै आएकामा अहिले प्रशासनले मूल ढोका खोल्न थालेको छ । जिल्लास्थित मालपोत कार्यालय परिसरमा पनि प्रशासनकै […]

सम्बन्धित सामग्री

अस्पताल र सरकारी कार्यालयमा छड्के अनुगमन, ९८ जना अनुपस्थित

सप्तरीका अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ । अस्पताल तथा सरकारी कार्यालयहरूमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि सोमबार...

स्वास्थ्य परीक्षण पछि खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइयो

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ।...

प्रहरीले आलटाल गरेपछि सरकारी वकिल कार्यालयमा दर्ता भयो जाहेरी

बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध प्रहरीले दर्ता अस्वीकार गरेको जाहेरी जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता भएको छ । कार्यालयले आइतबार दर्ता गरेको हो ।  सहकारीको दुई करोडभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै स्थानीय ४९ वर्षीया...

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।जिल्ला प्रहरी कार्यालय पूर

सरकारी कार्यालयमा सिडियोको अनुगमन, सरकारी पोसाकको दुरुपयोग

मुगु – जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीले मंगलबार जिल्लामा रहेका केही सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सरकारी कार्यालयमा रहेका मर्कचारीहरूले सरकारी पोसाकको दुरपयोग गरेको भेटाएका छन् ।बिहान ११ बजेतिर एक्कासि जिल्ला अस्पताल तथा पशु सेवा बिकास कार्यालय, जिल्ला अस्पताल ठिनी, जिला आयर्बेद कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत पुग्दा कार्यालयका प्रमुख देखी अन्य […]

ललिता निवास प्रकरणः अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ।

भक्तपुरका चार सरकारी कार्यालयमा जिल्ला प्रशासनको छड्के अनुगमन

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी […]

निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

दुल्लु । निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म […]

मनाङका सरकारी कार्यालयमा आजदेखि सोलार जडान

बाढीपहिरोको कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिने भएको छ । बयालीस किलोवाटको लघु जलविद्युत् आयोजना बाढीले बगाएपछि गत जेठ ३० गतेदेखि चामेका सरकारी कार्यालयमा विद्युत् सुविधा विच्छेद भएको थियो । सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो । सरकारले १६ वटा कार्यालयका लागि चार चरणमा सौर्य ऊर्जा प्रणालीका सा

सरकारी कार्यालयमा ११ अर्ब २८ करोड मूल्य बराबरका गाडी

सरकारी कार्यालयमा ११ अर्ब २८ करोड ४५ लाख २६ हजार ५ सय ९५ रुपैयाँ बराबरको कार तथा जीप रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । ३ हजार सरकारी कार्यालयमा (संघीय सरकारको मात्र) सो मूल्य बराबरको गाडी रहेको तथ्यांकमा उल्लेख छ । यस्तै २ अर्ब ७ करोड २ लाख ७० हजार रुपैयाँ बराबरको मोटरसाइकल सरकारी कार्यालयमा छन् ।  महालेखा नियन्त्रकको कार्यालयले राख्न शुरु गरेको सार्वजनिक सम्पत्तिको अभिलेखमा सो मात्रामा गाडी रहेको देखिएको हो । सरकारको सम्पत्ति कति र कुन अवस्थामा रहेको छ अभिलेखमा हेर्न सकिनेछ ।