नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

काठमाडौं, जेठ ५ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउँदा नेपाल भ्रमणमा आएका विदेशी पर्यटक भ्रमण सकेर आफ्नो गन्तव्यमा जान नपाएकाले त्यस्ता पर्यटकको विवरण […]

सम्बन्धित सामग्री

नेवानिलाई प्राथमिकता दिएर नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

४ जेठ, काडमाडौं । पर्यटन व्यवसायीले चार्टर्ड उडानका नाममा हुने विकृति रोक्न सीमित संख्यामा भएपनि नियमित उडान खोल्न माग गरेका छन् । सरकारले नेपालमा अन्तर्राष्ट्रिय सेड्यूल उडान बन्द भएको छ । तर, दूतावासहरुको पहलमा नेपालबाट पुनः चार्टर्ड उडान गरी विदेशी नागरिकका लागि जहाज उपलब्ध गराउन शुरु गरिएको छ । चार्टर्ड उडान विवादास्पद हुने र विदेशी […]