क्यानका महानिर्देशक अधिकारीविरुद्ध अदालतमा रिट

काठमाडौं, १७ भदौ । हवाई उडान नहुँदा नाबालकले ज्यान गुमाउन परेको विषयलाई लिएर उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । अधिवक्ता गणेशबहादुर वलीले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । रिटमा हवाइ उडानमा रोक लगाउँदा बालकको ज्यान गएको दाबी गर्दै निर्णयकर्तालाई कारबाही र नाबालकका परिवारलाई क्षतिपूर्तिको माग […]