शिक्षण अस्पतालका चिकित्सकले महिलाको पेटबाट निकाले ३५ किलोको ट्युमर
काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोली एक महिलाको पेटबाट ३५ किलोको ट्युमर निकाली उपचार गर्न सफल भएको छ । रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको पेटको...
काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले …
२० मंसिर, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ ।
अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बुधबारबाट वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत विशेषज्ञ …
विराटनगर : विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा आज सफल शल्यक्रिया भएको हो।करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा. वात्सल्य अर्याल, डा. फारिदा खातुनलगायतको टिम सहभागी थियो। सफल शल्यक्रियापछि डा. कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला
मोरङ – विराटनगर अस्पतालले उपचारका क्रममा एक महिला बिरामीको पाठेघरबाट ९ किलोग्राम ट्युमर निकालेको छ। पथरीशनिश्चरे नगरपालिकाकी ३९ वर्षीया महिला बिरामीको पाठेघर शल्यक्रियाबाट ९ दशमलव २ किलोग्राम ट्युमर सफलतापूर्वक निकालिएको हो। अस्पतालका प्रमुख एवं डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार बिरामीमा विरलै हुने फाइब्रोड ट्युमर शल्यक्रिया गरी निकालिएको हो। ‘करिब १ घण्टा २० मिनेट लगाएर बिरामीको […]
तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ ।दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सपना अमात्य वैद्य बताउँछिन् । उनी भन्छिन्, ‘किशोरीहरुमा ट्युमर हुँदै नहुने होइन, किशोरावस्थामा पाठेघरमा ट्युमर औँलामा गन्न मिल्नेहरुमा मात्रै देखापर्छ ।’पाठेघरमा ट्युमर भन्नासाथ हामी आत्तिने गर्छौँ तर पाठेघरमा पला
कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक र्यालग्रन्थीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।र्यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका-१२ ऐरीकी ३५ वर्षिया लीला पन्तको शल्यक्रिया गरी ट्युमर निकालिएको हो।३ वर्षदेखि कानमुनि र्यालग्रन्थी रहेको ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि पन्तलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरेर शनिबार उनको ट्युमर निकालिएको छ।अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले र्यालग्र
भक्तपुर, जेठ २४ । भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रोगहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक […]
भारतको एपोलो अस्पतालले मष्तिष्कमा पलाउने ट्युमरको सर्जरीमा उल्लेख्य सफलता हात पारेको जनाएको छ । ब्रेन ट्युमर तथा अन्य प्रकारको रोगमा गरिने न्युरो सर्जरीमा जोखिम न्यून गर्ने प्रकारको प्रणाली अपनाएको जनाइएको अस्पतालले छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एपोले अस्पतालले अत्यन्त जटिल मानिने न्युरो सर्जरीमा जोखिम न्यून हुने प्रकारको उपकरण र प्रकृया अपनाउने गरी व्यवस्था गरेको जनाएको हो । यसरी गरिने शल्यक्रियाको सफलता दर उच्च रहेको एपोलो अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. प्रणव कुमारले बताए ।
भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकको टोलीले जटिल मानिएको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको छ। अस्पतालका न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वमा २५ वर्षीया महिलाको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको ...