एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरूको संकल्प : शासक होइन, जनताका सेवक हुनेछौँ

काठमाडौं : नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले काठमाडौं सकल्प जारी गरेको छ। एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरूको भेला बिहीवार र शुक्रवार काठमाडौंमा भएको थियो। जनप्रतिनिधिहरूले आफूहरु शासक नभई जनताका सेवक हुने संकल्प व्यक्त गरेका छन्। आफूहरु नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्ने संकल्प पत्रमा उल्लेख छ। संकल्पमा भनिएको छ ‘हामीहरू सदाचारमा…

सम्बन्धित सामग्री

‘शासक होइन सेवक बन्छौं’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं । हाम्रो […]

‘शासक होइन सेवक बन्छौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं । […] The post ‘शासक होइन सेवक बन्छौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेका जनप्रतिनिधिहरुको २० बुँदे संकल्प

नेकपा (एमाले) को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे संकल्प जारी गर्नुभएको छ । काठमाडौंमा जारी अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले शासक होइन, जनताका सेवक भएर काम गर्ने, आफू नेतृत्वमा रहेका पालिकाहरु सुशासन र सदाचारको नमूना बन्ने संकल्प गर्नुभएको हो ।

एमाले जनप्रतिनिधिको भेलाद्वारा २० बुँदे काठमाडौँ संकल्प जारी

काठमाडौँ। स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौँ संकल्प जारी गरेका छन्। बिहीबारदेखि काठमाडौँमा सुरु भेलाले २० बुँदे काठमाडौँ संकल्प जारी गरेका हुन्। संकल्प पत्रमा आफुहरु शासक होइनः जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन्।

एमाले जनप्रतिनिधिका २० बुँदे संकल्प: 'हामी शासक होइन, जनताका सेवक हुन्छौैं'

नेकपा एमालेका निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले 'शासक नभई सेवक बन्ने' घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्प जारी गरिएको हो । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथिमकता पनि उल्लेख छन् ।

एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी

नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् । जारी संकल्प पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन् । संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा

सुशासन र पारदर्शी शासनको लागि एमालेका जनप्रतिनिधिको २० बुँदे संकल्प

काठमाडौं । स्थानीय तहमा नवनिर्वाचित नेकपा एमालेका जनप्रतिनिधिले २० बुँदे संकल्प गरेका छन् । काठमाडौंमा हिजो र आज आयोजित पार्टी स्कुलको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूले ‘काठमाडौं संकल्प’ पत्र सार्वजनिक गरेका हुन् । संकल्पपत्रमा शासक नभएर सेवक हुने, सदाचारको नमूना बन्ने, भ्रष्टाचार नगर्ने, आफूले नेतृत्व गरेको पालिका सुशासनको नमूना बनाउनेजस्ता प्रण गरिएको छ । […]

स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको सङ्कल्पअनुसार : हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् । हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण […]

एमाले घोषणापत्रमा धरहरादेखि रेलसम्म, जनप्रतिनिधिले गर्ने सात संकल्प

नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको सरकारले गरेका कामहरु समावेश छन् । साथै घोषणापत्रको कभर पेजमै एमालेले धरहरा र पानीजहाजको तस्वीर राखेको छ । त्यस्तै एमालेले  आफ्नो घोषणापत्र सात संकल्प गरेको छ । जसमा आफ्ना जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेदेखि सामाजिक जागरण र विकासका अभियन्ता हुने उल्लेख छ । त्यस्तै एमालेले आफ्नो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थापित गर्ने, कुनै भ्र