५ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सफ्टपावर नै नेपालको उपयुक्त परराष्ट्र नीति हुने बताएका छन् । २१ मंसिर २०७७ मा सार्वजनिक नेपालको नयाँ परराष्ट्र नीतिबारे आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा मन्त्री ज्ञवालीले नेपालले सफ्ट पावरमार्फत आफ्नो राष्ट्रिय हित प्रवद्र्धन गर्ने बताए । ‘…हामी हार्ड पावर त विकास गर्न सक्दैनौं । हामी सैन्य […]