नेपालको परराष्ट्र नीति नै छैन भने पनि हुन्छ । मौखिक र घोषित रुपमा पञ्चशीलताको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति अपनाएको भनिए पनि सरकारमा बस्नेहरुको धार अनुसारको व्यवहार प्रदर्शन हुँदैआएको छ । दुई विशाल छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको नेपाल यतिबेला पश्चिमा राष्ट्रहरुको रणनीतिक महत्वमा परेको छ । यस्तोमा कहिले उत्तर र कहिले दक्षिण …