जुन सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । उहाँले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने सत्ता परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने गरेको भन्दै जुन कुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनु पर्नेमा जोड दिनुभयो । काठमाडौंमा […]

सम्बन्धित सामग्री

अलमलिएको परराष्ट्र नीति !

काठमाडौं । इजरायल र हमास युद्धमा फसेर १० नेपालीले ज्यान गुमाइसकेका छन् भने एकको अवस्था अज्ञात छ । हामी ती १० होनहार नेपाली युवाहरूको शवको प्रतीक्षामा छौं र द्वन्द्वरत इजरायलमा फसेका सम्पूर्ण नेपालीको घरफिर्तीको अपेक्षा गरिरहेका छौं । यस सम्बन्धमा सरकार वा तेलअभिभस्थित नेपाली दूतावासको भूमिकालाई लिएर उत्तेजक उग्र आलोचना गर्नुको कुनै अर्थ छैन । […] The post अलमलिएको परराष्ट्र नीति ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

परराष्ट्र नीति र कूटनीतिः विचारणीय विषय

गणतन्त्र नेपालको परराष्ट्र नीतिबारे केही कुरा भन्नु अगाडि परराष्ट्र नीतिकै बारेमा एक–दुई सैद्धान्तिक कुरा गर्नु आवश्यक छ । ‘परराष्ट्र नीति’ भनेको एक देशले अर्को देश या सरकार या अन्तरराष्ट्रिय संस्थाहरूसित कस्तो सम्बन्ध राख्ने या कस्तो व्यवहार गर्ने भन्ने अवधारणा हो । त्यस अवधारणालाई कार्यान्वयन गर्ने प्राविधिक काम या जिम्मेवारीलाई चाहीँ ‘कूटनीति’ भनिन्छ । जनुसुकै देशको …

सरकार परिवर्तन हुँदा परराष्ट्र नीति परिवर्तन हुँदैन : मन्त्री पौड्याल

परराष्ट्रमन्त्री विमला राई पौड्यालले सरकार परिवर्तन हुँदैमा परराष्ट्र नीति परिवर्तन नहुने बताएकी छन् । नीति अनुसन्धान प्रतिष्ठानद्वारा ‘नेपालको परराष्ट्र नीति–२०७७’ सम्बन्धी सार्वजनिक संवादमा बिहीबार मन्त्री पौड्यालले भनिन्, ‘जसरी सरकार परिवर्तन भएपिच्छे नै संविधान परिवर्तन हुँदैन । त्यसरी नै परराष्ट्र नीति पनि परिवर्तन हुँदैन ।’

अध्यक्ष तिमिल्सिनाको गुनासो : सरकारको परराष्ट्रनीति एउटै हुन सकेन

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताए। अध्यक्ष तिमिल्सिनाले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरू पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए।उनले नेपालमा स

जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ ।  आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने गरेको भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो ।&n...

संसदमा इश्वर पोखरेलको प्रश्न - सरकार एक चीन नीतिको विपरित अगाडि बढेको हो ?

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताएका छन् ।  शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले...

समयानुकूल परराष्ट्र नीति निर्माण गर

स्पष्ट विदेश नीति अवलम्बन गर्न नसक्नुका कारण नेपालको नीति निर्माणको तह अहिले विदेशी सहयोगका नाममा भित्तेघडीमा लगाइएको ‘पेन्डुलम’ जस्तो यता न उति हल्लिन पुगिरहेको छ । नेपाल सरकार र यहाँका राजनीतिक दलको न त स्पष्ट अडान देखिन्छ, न त विचार र व्यवहार नै । बरु बिहान एकछेउमा रहेका दल, नेता वा पार्टी साँझ पर्दासम्म अर्को […] The post समयानुकूल परराष्ट्र नीति निर्माण गर appeared first on राजधानी राष्ट्रिय दैनिक.