काठमाडौं,२६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफु सीआइबीलाई बयान दिन तयार रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सुन प्रकरण,ललिता निवास प्रकरण तथा लडाकु शिविरमा भएको घोटलालगायतका सबैखाले ठूला भ्रष्टचारका घटना छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानविन समिति बनाउन माग गरे । ‘अहिले […]