काठमाडौं । नयाँ बसपार्कमा सोमबार भएको लुटपाटको घटनापछि राजधानीको सुरक्षा अवस्थाको बारेमा प्रश्न उठिरहेको बेला प्रहरी प्रधान कार्यालयले उक्त घटना किन र कसरी भयो भन्ने बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यातायात व्यवसायीले गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र कार्यक्षेत्रमा खटिएका प्रहरीले गरेको कमजोरीका बारेमा छानबिन गर्न उक्त समिति बनाएको प्रधान कार्यालयले […]