काठमाडौं, पुस २१ । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीको बारेमा छानबिन गर्न सैनिक मुख्यालयले बुधबार उच्चस्तरीय समिति गठन गरेको छ । हाल सैनिक हिरासतमा रहेका शाहीको बारेमा ‘कोट अफ इन्क्वाइरी’का लागि एक उपरथीको अध्यक्षतामा छानबिन समिति गठन गरेको सैनिक मुख्यालयले जनाएको छ । जङ्गी अड्डाले शाहीमाथि छाउनीस्थित सैनिक अस्पताललगायत विभिन्न युनिटमा […]