निगमको न्यारोबडी जहाजबारे छानबिन गर्न उच्चस्तरीय समिति

काठमाडौँ । नेपाल वायु सेवा निगमले बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएको घटनाबारे छानबिन गरी सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरिएको जनाएको छ । उक्त घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने गरी निगम व्यवस्थापनले ‘क्वालिटी एस्सुरेन्स डिपार्टमेन्ट’ का निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन […]

सम्बन्धित सामग्री

बालकुमारी घटनाको छानबिन सुरु भइसक्यो: गृह मन्त्रालय

सरकारले ललितपुरको बालकुमारीमा घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई छानबिन प्रकिया सुरु भइसकेको जनाएको छ।...

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी […] The post एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेको प्रश्न- गृहमन्त्री र अर्थमन्त्रीमाथि छानबिन किन नगर्ने ?

प्रमख प्रतिपक्षी दल नेकपा एमालले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग यथावत राख्ने र समिति नबनेसम्म सदनको अवरोध कायम राख्ने भएको छ ।

राप्रपा पनि एमालेको लाइनमा, सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएको छ ।

सुन तस्करीको छानबिन गर्न एमालेले भनेको उच्चस्तरीय समिति कस्तो हो ?

सचेतक महेश बर्तौलाले भने, ‘पूर्वन्यायाधीश वा पूर्वआईजीपीको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सकिन्छ । हामीले संसदीय छानबिन समिति बनाउने भनेको होइन ।’

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाण्डाै - राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । विमानस्थलबाट सुन तस्करी प्रकर...

बालाजु क्षेत्रको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । नयाँ बसपार्कमा सोमबार भएको लुटपाटको घटनापछि राजधानीको सुरक्षा अवस्थाको बारेमा प्रश्न उठिरहेको बेला प्रहरी प्रधान कार्यालयले उक्त घटना किन र कसरी भयो भन्ने बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यातायात व्यवसायीले गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र कार्यक्षेत्रमा खटिएका प्रहरीले गरेको कमजोरीका बारेमा छानबिन गर्न उक्त समिति बनाएको प्रधान कार्यालयले […]

उपरथी शाहीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, पुस २१ । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीको बारेमा छानबिन गर्न सैनिक मुख्यालयले बुधबार उच्चस्तरीय समिति गठन गरेको छ । हाल सैनिक हिरासतमा रहेका शाहीको बारेमा ‘कोट अफ इन्क्वाइरी’का लागि एक उपरथीको अध्यक्षतामा छानबिन समिति गठन गरेको सैनिक मुख्यालयले जनाएको छ । जङ्गी अड्डाले शाहीमाथि छाउनीस्थित सैनिक अस्पताललगायत विभिन्न युनिटमा […]

उपरथी शाहीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीको बारेमा छानबिन गर्न सैनिक मुख्यालयले बुधबार उच्चस्तरीय समिति गठन गरेको छ । हाल सैनिक हिरासतमा रहेका शाहीको बारेमा ‘कोट अफ इन्क्वाइरी’का लागि एक उपरथीको अध्यक्षतामा छानबिन समिति गठन गरेको सैनिक मुख्यालयले जनाएको छ ।जङ्गी अड्डाले शाहीमाथि छाउनीस्थित सैनिक अस्पताललगायत विभिन्न युनिटमा कार्यरत हुँदा आर्थिक […]

मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजाेरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्चस्तरीय समिति गठन हुने भएको छ। यसै साता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फँसेको थियो। किसानहरुको प्रदर्शनका कारण फँसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाटै फर्किएका थिए। प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पन्जाबका […]