सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने

काठमाडौँ । सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । साइबर सुरक्षाको सुनिश्चितता, २१ औँ शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए । उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर […]

सम्बन्धित सामग्री

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना

‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले &

‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम सुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिए ।

‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरूप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’स्थापना गरेको छ ।

साइबर आक्रमण रोक्न सुरक्षा केन्द्र खोल्ने निर्णय, स्वीकृत भयो दरबन्दी

१९ माघ, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने निर्णय गरेको छ । १० माघको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको संगठन संरचना पास गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायको रूपमा काम गरी साइबर सुरक्षा केन्द्र स्थापना हुन लागेको हो । सञ्चार तथा सूचनाप्रविधि […]

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, १३ जनाको दरबन्दी स्वीकृत

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र

साइबर सुरक्षा नीति- सामाजिक सञ्जालमा फैलाइने भ्रम नियन्त्रण गरिने

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बाटो खुलेको सरकारले बताएको छ ।

साइबर सुरक्षामा सरकार संवेदनशील छ : सञ्चारमन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील रहेको बताएकी छन् । उनले विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बताइन् ।

सरकारले घटाउने भयो इन्टरनेटको शुल्क

काठमाडौं : सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‍को संयुक्त बैठकमा सार्वजनिक गर्ने क्रममा  इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन्।बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । ‘साइबर सुरक्षाको सुनिश्चितता, २१ औं शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए । उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर […]