साइबर सुरक्षासम्बन्धी रिपोर्ट सार्वजनिक

साइबर आक्रमण रोक्न भैरव टेक्नोलोजीद्वारा निर्मित भैरव त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो । विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट  सार्बजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत विषय उल्लेख छ ।

सम्बन्धित सामग्री

साइबर सुरक्षा सम्बन्धी रिपोर्ट सार्वजनिक

काठमाडौं । साइबर आक्रमण रोक्न भैरब टेक्नोलोजीद्वारा निर्मित भैरब त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो । भैरब टेक्नोलोजीमा कार्यरत विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत […]

द ग्लोबल रिस्क रिपोर्ट सार्वजनिक, यी हुन् संसारका सबभन्दा ठूला जोखिम

वर्ल्ड इकोनोमिक फोरमको नयाँ प्रतिवेदन द ग्लोबल रिस्क रिपोर्ट २०२१ ले अहिलेको अवस्थामा मानिसहरू आणविक बम भन्दा पनि रोग र जीविकामा आएको संकटलाई बढी ठूलो खतरा मान्छन् भनी उल्लेख गरेको छ ।  रिपोर्टमा संसारले सामना गर्नुपरेका १७ ठूला जोखिमको उल्लेख गरिएको छ । तिनलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खतराका रूपमा चित्रित गरिएको छ ।  अल्पकालीन खतराका विषयमा कुरा गर्दा ५८ प्रतिशत मानिसले संक्रामक रोगबाट डर लाग्ने बताए । जीवनयापनमा संकट, बाढी वा सुक्खा जस्ता प्राकृतिक विपत, साइबर सुरक्षा र डिजिटल असमानतालाई पनि...