साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल

काठमाडौँ- साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो । एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए […]

सम्बन्धित सामग्री

ओलीका साइबर सर्कल (फोटोफिचर)

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गरेका छन् । कुनैबेला साइबर सेना भनिनेलाई नै साइबर सर्कलका रुपमा संस्थागत गरिएको हो । तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

साइबर सर्कल घोषणा सभामा ओली : प्रचण्ड र माधवप्रति आक्रामक, महाधिवेशनबारे मौन

८ मंसिर, काठमाडौं । दशौं महाधिवेशनका लागि चितवन जानु अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कल घोषणा कार्यक्रममा सहभागी भए । झण्डै एक घण्टा लामो सम्बोधन गरे । पूर्वसहकर्मीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको कानून व्यवसायीहरुको […]

रातोपाटी ब्रिफिङ : आयो एमालेको साइबर सर्कल, प्रहरी नेतृत्वमा पानी बाराबार

आज २०७८ मंसिर ८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. फुलकोर्ट बैठक बोलाउन मागसर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न

राष्ट्र निर्माणमा सामेल हुन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सामेल हुन विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले साइबर सर्कल घोषणा कार्यक्रममा आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भ्रम र प्रलोभनमा परेर पार्टी छाडेर गएकाहरूलाई पार्टीमा फर्कन पनि आग्रह गरे । उनले अहिलेको सत्ता गठबन्धन […]

युवा संघद्वारा 'साइबर सर्कल' गठन

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले 'साइबर सर्कल' गठन गरेको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्कल उद्घाटन गरे ।

‘साइबर सर्कल’लाई प्रदीप ज्ञवालीका चार टिप्स

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘साइबर सर्कल’ का सदस्यलाई चार वटा टिप्स दिएका छन् । बुधबार राजधानीमा राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार टिप्स दिएका हुन् ।पहिलो टिप्समा उनले ‘फोकस’लाई ध्यान दिन आग्रह गरे । फोकस केमा गर्ने रु त्यो महत्त्वपूर्ण छ,’ उनले भने, ‘पार्टीका नीति, युवा संघका नीति, हाम्रो बाटो र हाम्रो विचारमा फोकस हुन जरुरी छ ।’ दोस्रो टिप्सका रूपमा उनले कतिपय विषयलाई &lsquo

साइबर सर्कल घोषणा कार्यक्रममा केपी ओली (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

‘साइबर सर्कल’का सदस्यलाई सिर्जनशील र रचनात्मक बन्न महेश बस्नेतको सुझाव

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सूचना प्रविधिमार्फत एमाले र यसका नेताविरुद्ध छरिएका भ्रम चिर्न र भ्रम सिर्जना गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन एउटा संगठन महसुस गरी एमालेले ‘साइबर सर्कल’ बनाउने निर्णय गरेको बताएका छन् । बुधबार ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जनशील र रचनात्मक हुन साइबर सर्कलका सदस्यलाई सुझावसमेत दिए । एक वर्ष अघि साइबर सेना घोषणा गर्दा विपक्षमा आतंकको अवस्था आएको भन्दै बस्नेतले संगठनको नाममा ‘सेना’ जोड्नु द

महाधिवेशनको सम्मुखमा एमालेको ‘साइबर सर्कल’

नेकपा एमालेले पार्टीको दसौँ महाधिवेशनको सम्मुखमा ‘साइबर सर्कल’ घोषणा गर्ने भएको छ । यसअघि ‘साइबर सेना’ बनाएको एमालेले त्यसको नाम परिवर्तन गर्दै ‘साइबर सर्कल’ को घोषणा गर्न लागेको हो । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको मातहत रहनेगरी मङ्सिर ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् ।नेकपा एमालेका नेता महेश बस्नेतका अनुसार साइबर सर्कल केन्द्रदेखि पालिका तहसम्म नै विस्तार गर्ने तयारी छ । यसको प्रत्येक कमिटीमा ३५ जना सदस्य रहने बताइएको छ

एमालेले साइबर सर्कल बनाउँदै

नेकपा एमालेले साइबर सर्कल बनाउने भएको छ ।  बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा सभा हुने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् ।  घोषणासभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायतको उपस्थिति हुनेछ ।