उपयुक्त सेक्युरिटी तथा पर्याप्त साइबर हाइजिनका लागि चामत्कारिक समाधान छैन । सम्भावित साइबर आक्रमणहरु हुन नदिन तपाईंको डिभाइस, नेटवर्क र साइबर क्षेत्र मेन्टेन गर्नुपर्ने हुन्छ । यसका लागि समतामूलक साइबर हाइजिन अभ्यासहरु प्राविधिक शुद्धता र पर्याप्त जनचेतना (प्राविधिक, सामाजिक तथा क्रमबद्ध) बाट आउने गर्दछन् ।
साइबर हाइजिनको राम्रो अभ्यासका किसिमहरु धेरै कुराहरुमा...