भिजिट भिसामा खाडी देश र मलेसिया जान नपाउने नियम संशोधन

काठमाण्डाै - भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएकाे छ । अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने मन्त्रालयले जनाएको छ । अब तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि सरकारले प्रस्थान अनुमति दिनेछ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सरकारी कामको सिलसिला...

सम्बन्धित सामग्री

‘मलेसिया र खाडीका देशमा काम गरेर फर्किएका श्रमिकमा मिर्गौलाको समस्या धेरै’

धनुषा – धनुषाका दुई पालिकामा गरिएको एक अध्ययनले मलेसिया र खाडी देशमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी भएको देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडीका देश र मलेसियामा काम गरेर फर्किएका नेपालीमा मिर्गौला समस्या बढी देखाएको हो । अध्ययनका क्रममा दुई वर्ष खाडीका छ देश कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका श्रमिक ...

मलेसिया जाँदा बायोमेट्रिक किन चाहियो : सांसद खान

काठमाडौँ : जनमत पार्टीका सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा बायोमेट्रिक गर्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन्।आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले मलेसिया जाँदा बायोमेट्रिक चाहिनुको कारण सोधेका छन्। अरू देशमा जाँदा बायोमेट्रिक नचाहिने तर मलेसियाम जाँदा चाहिनुको जवाफ माग गरे।उनले बायोमेट्रिक गर्दा कम्तिमा प्रतिव्यक्ति ९ हजार ८०० खर्च हुने गरेको भन्दै बायोमेट्रिक आवश्यक नभएको धारणा राखे। उनले शून्य लागतमा विदेश पठाउने कुरामा पनि नियमन हुनुपर्ने बताए।उनले भने, &lsq

महिला टी–ट्वान्टी आई सिरिज: नेपाल र मलेसिया भिड्दै

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।...

मलेसियाबाट अर्को देश जान मिल्छ कि मिल्दैन ?

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपालीहरू अर्को देश पठाइदिने भन्दै ठगीमा पर्ने गरेका छन् । अमेरिका, क्यानडा, पोर्चुगल लगायतका देशमा पठाइदिने भन्दै मलेसियामै रहेका दलालहरूले उनीहरूबाट लाखौँ पैसा असुल्ने गरेका छन् । राम्रो देश गएर उतै सेटल हुने सपनासहित उनीहरू दलाललाई जति भने पनि पैसा तिर्न तयार हुने गरेका छन् । तर, वर्षौँसम्म न भनेको देश पठाउने गरेका छन्, न त दिएको पैसा फिर्ता । क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासमा यसरी ठगीमा परेका भन्दै उजुरी आउने क्रम बढ्दो छ । त्यसरी म

भिजिट भिसामा खाडी र मलेसिया जानेले पूर्व अनुमति लिनु पर्ने व्यवस्था गर्न सिफारिस

काठमाण्डौ – भिजिट भिसामा खाडी तथा मलेसिया लगायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस गरिएको छ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले भिजिट भिसामा जान कम्तीमा १० लाख रुपैयाँ वार्षिक आय हुनु पर्ने र खाडी र मलेसिया जानेले भने आफ्नो आय लगायत सरकारले तोकेको मापदण्ड पूरा गरी आवश्यक कागजात अपलोड गरेर विमानस्थल जानु पूर्व अनुमति पाउने वा नपाउने जानकारी अनलाइन प्रणालीबाटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सरक...

भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक

काठमाण्डाै - सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ । भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ ।

भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

काठकमन्डाैं / विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो । भ्रमण... The post भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही appeared first on Purbeli News.

भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने