सन्दीप पहिलो पटक ओडिआई वरियतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । सन्दीप नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका […]

सम्बन्धित सामग्री

स्टोक्स इंग्ल्यान्डको ओडिआई टोलीमा

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सलाई समेट्दै घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डसँग अर्को महिना खेल्ने चार ओडिआई सिरिजको लागि टोली घोषणा गरेकोछ । बेन स्टोक्सले गतवर्ष जुलाईमा ओडिआई क्रिकेटबाट सन्न्यास लिएका थिए । तर इंग्ल्यान्डले विश्वकप उपाधि जित्ने लक्ष्यसहित बेन स्टोक्सलाई सन्न्यास फिर्ता लिन आग्रह गरेपछि उनी ओडिआई टोलीमा फर्किएका हुन् । योसँगै आगमी अक्टोबर नोभेम्बरमा […] The post स्टोक्स इंग्ल्यान्डको ओडिआई टोलीमा first appeared on हाम्रो खेलकुद.

गुरुङ ओडिआई खेलाउने चौथो नेपाली अम्पायर

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय गुरुङ ओडिआई खेलाउने चौथो नेपाली अम्पायर बनेका छन् । एसिसी प्रिमियर कपमा शनिबार दोस्रो सेमिफाइनलमा ओमान र युएईसँगको खेलबाट गुरुङले ओडिआई अम्पायरमा डेब्यू गरेका छन् । नेपाली क्रिकेट टोलीका पहिलो ब्याचका खेलाडी समेत रहेका उनले मुलपानी क्रिकेट मैदानमा ओडिआई अम्यायरमा डेब्यू गरेका हुन् । ‘पक्कैपनि मेरो लागि यो खुसीको कुरा […]

मुलपानीले ओडिआई मान्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी […]

नेपालले आज ५० औं ओडिआई खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औं ओडिआई खेल खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ। नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा […]

नेपालले ५० औं ओडिआई खेल टियुमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो ५० औं ओडिआई खेल घरेलु मैदान टियुमा खेल्ने भएको छ । एसिसी प्रिमियर कपमा आगमी महिना नेपालले ओमानविरुद्ध ५० औं ओडिआई खेल पूरा गर्नेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ । नेपालले ५० औं ओडिआई खेल टियु मैदानमा […]

‘हाम्रो पहिलो लक्ष्य ओडिआई मान्यता हुनेछ’- सन्दीप

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालको पहिलो लक्ष्य अव ओडिआई मान्यतालाई कायम राख्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई ४२ रनले हराएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘अन्तिम समयमा सामान्य थियो । यो जित हाम्रो लागि एकदमै महत्वपूर्ण छ । वहाँ तीन खेल […]

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

एजेन्सी – श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतसँग ३ सय १७ रनको इतिहासकै लज्जास्पद हार ब्येहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमा अल आउट भयो । ओडिआई इतिहासमा ३ सय १७ […]

नेपालको ओडिआई र टि२०आई वरीयता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई र टि२० आई दुवै विश्व वरियता खस्किएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ । नेपालको ७ खेलमा २ सय ७२ प्वाइन्ट र ३० रेटिङ अंक छ । ओमानले भने एकै पटक तीन स्थान […]

नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्नेछ । नेपालले […]

नेपालले दुई ओडिआई खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग पहिलो ओडिआई भदौ २० र दोस्रो ओडिआई भदौ २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ । सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत […]