सन्दीप बिग ब्यासको ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिग(बिबिएल) २०२२/२३ को संस्करणको लागि ड्राफ्टमा परेका छन् । बिग ब्यासले सार्वजनिक गरेको नयाँ डाफ्टमा सन्दीप नेपालबाट पर्ने एकमात्र खेलाडी हुन् । अन्य एसोसियट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान,उन्मुक्त चन्द र हम्रित सिंह […]