वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात

काठमाडौं  । आर्थिक वर्ष २०७४/७५ मा मुलुकले एक खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।   अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो वर्ष सो ...

सम्बन्धित सामग्री

इन्धन आयात १६ प्रतिशतले घट्यो

काठमाडौँ, जेठ ११ । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ […]

इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।...

निर्यातको दोब्बर इन्धन आयात

काठमाडौं, चैत ९। चालू आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढि खर्च भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ बराबरको इन्धन (पेट्रोलियम पदार्थ) आयात भएको छ । यही अवधिमा मुलुकको कुल निर्यात व्यापार एक खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यो […]

आधा घट्यो इन्धन आयात

चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा क

आयात कम गर्न नवीकरणीय ऊर्जामा जोड

नेपालमा पछिल्लो वर्ष ३.८३ खर्ब बराबरको खनिज इन्धन आयात भएको भन्दै यसलाई प्रतिस्थापन गर्न नवीकरणीय उर्जाको विकास गर्नुपर्नेमा जोड दिइएको छ । हरेक वर्ष बढ्दो खनिज इन्धनको आयात न्यूनिकरण गर्दै मुलुकको व्यापार घाटा कम गर्न र जलवायु परिवर्तन न्यूनिकरणका लागि अबको विकल्प नविकरणीय उर्जा भएको सरोकारवालाले बताए । विश्वको तापक्रम वृद्धिदरलाई १.५ डिग्री सेल्सीयसमा नियन्त्रण […]

विद्युतीय सवारीले इन्धन आयात घटाउन सहयोग

सरकारले गत आर्थिक वर्षमा तीन खर्ब १० अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ खर्ब १० अर्ब १८ करोड रुपैयाँबराबरको ३१ लाख ८९ हजार ७ सय १६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटीतेल र ग्यास) आयात भएको हो । नेपालको व्यापार घाटामा सबैभन्दा […]

वीरगञ्ज भन्सार नाकाबाट मात्र एक खर्ब ७७ अर्बको इन्धन आयात

वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो । आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ …

दुई खर्बको इन्धन आयात

मुुलुकमा झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६ सय ७७ किलोलिटर इन्धन आयात भएको हो ।आर्थिक वर्ष २०७७-०७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ […]

निर्यातको आम्दानीभन्दा दोब्बरको इन्धन आयात

नेपालले कुल वस्तु निर्यातबाट प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढी रकम बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । पछिल्लो १० महिनामा ६६ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । महिना इन्धन आयात(किलोलिटरमा) स्रोत ः नेपाल आयल निगम

१० महिनामा एक खर्ब १७ अर्बको इन्धन आयात

काठमाडौं : चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ। नेपाल आयत निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो। निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७ अर्ब २३ करोड रुप...