काठमाडौं, चैत ९। चालू आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढि खर्च भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ बराबरको इन्धन (पेट्रोलियम पदार्थ) आयात भएको छ । यही अवधिमा मुलुकको कुल निर्यात व्यापार एक खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यो […]