काठमाडौं : चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ। नेपाल आयत निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो। निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७ अर्ब २३ करोड रुप...