आयात कम गर्न नवीकरणीय ऊर्जामा जोड

नेपालमा पछिल्लो वर्ष ३.८३ खर्ब बराबरको खनिज इन्धन आयात भएको भन्दै यसलाई प्रतिस्थापन गर्न नवीकरणीय उर्जाको विकास गर्नुपर्नेमा जोड दिइएको छ । हरेक वर्ष बढ्दो खनिज इन्धनको आयात न्यूनिकरण गर्दै मुलुकको व्यापार घाटा कम गर्न र जलवायु परिवर्तन न्यूनिकरणका लागि अबको विकल्प नविकरणीय उर्जा भएको सरोकारवालाले बताए । विश्वको तापक्रम वृद्धिदरलाई १.५ डिग्री सेल्सीयसमा नियन्त्रण […]

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ । यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्त पोषणलाई मापन गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने […]

अत्यधिक बिजुली कटौतीलाई घटाउन यमनमा सौर्य परियोजना सुरू

एडेन, यमन, ८ पुस । विद्युत् कटौती कम गर्न यमनले नयाँ सौर्य परियोजना स्थापना गर्ने भएको छ । यहाँको दक्षिणी बन्दरगाह शहर एडेनमा संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा उक्त १२० मेगावाट क्षमताको परियोजना स्थापना गरिने यमनको विद्युत् मन्त्रालयले जनाएको हो । यसका लागि यमनले संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीस्थित नवीकरणीय ऊर्जा कम्पनी […]

‘ऊर्जामा पहुँच विस्तारमा नवीकरणीय ऊर्जा अनुदान नीति’

काठमाडौं । नवीकरणीय ऊर्जा प्रविधिको न्यून विकास भएको क्षेत्रमा विश्वव्यापी ऊर्जाको पहुँचलाई सुनिश्चित गर्न र लक्षित वर्ग, प्रकोप पीडित वा ऊर्जाको कम प्रवर्द्धन भएको क्षेत्रमा रहेका घरायसी उपभोक्तामा ऊर्जा सेवाको न्यूनतम आधारभूत आवश्यकतालाई सुनिश्चित गर्न सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति २०७८ ल्याएको छ । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पारित गरेको...

नवीकरणीय ऊर्जामा लगानी गर्न आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्नुभएको छ । युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२औँ सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभयो ।

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेकी छन्। साथै उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गरेकी छन् । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई हिजो (आइतबार) सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन […]

आइरिनाको १२औँ सम्मेलन : नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेकी छन् । साथै उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गरेकी हुन् ।युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताइन् । उनले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशीर

खुद शून्य उत्सर्जन लक्ष्य : विश्वसँग हाम्रो तुलना

पेरिसमा सम्पन्न भएको १५औं पक्ष राष्ट्रहरूको सम्मेलन जस्तै ग्लास्गोमा आयोजना भएर नोभेम्बर १२ मा सम्पन्न हुने २६औ सम्मेलनलाई पनि महत्वका साथ हेरिएको छ । सन् २०१५ मा भएको पेरिस सम्मेलनमा विनाशकारी जलवायु परिवर्तनबाट बच्नका लगि उत्सर्जन लक्ष्य निर्धारण गरिएको थियो । सबै हस्ताक्षरकर्ता देशहरूले संकल्प गरेका महत्वपूर्ण प्रतिज्ञाहरूमा हरितगृह ग्याँस उत्सर्जनलाई कम गर्ने, नवीकरणीय ऊर्जा […]

नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किने

काठमाण्डाै – युराेपेली देश नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किनेका छन् । जलवायु परिवर्तनको असर र ऊर्जा सङ्कट कम गर्न विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन आह्वान भइरहेका बेला सन् २०२० मा नर्वेका झन्डै ७५ प्रतिशत नयाँ ग्राहकले नवीकरणीय ऊर्जा प्रयोग हुने गाडी प्रयोग गरेका दिगो विकास बारेमा वकालत गरिरहेको वीफोरमले जनाएको छ । नर्वेले कर छुटसहित अरू प्रोत्साहनका कार्यक्रम ल्याउनुको साथै विद्युतीय गाडी चार्जका लागि संरचना विस्तार गरेको छ । यस्तै न...

कार्बन उत्सर्जनमा भारतीय नागरिकको भूमिका निकै कम छ : मोदी

१० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनविरुद्ध स्पष्ट कदम चाल्न आवश्यक रहेको बताएका छन् बताए । मोदीले भारतले जलवायु परिवर्तनविरुद्धको कदमको रुपमा नवीकरणीय ऊर्जाको योजना अघि सारिरहेको बताए । सन् २०३० सम्म ४५० गिगावाटको विद्युत् उत्पादन गर्ने भारतको लक्ष्य रहेको मोदीले बताएका थिए । उनले भारतले अहिले नवीकरणीय ऊर्जा, जैविक विविधताजस्ता विषयलाई […]